सेयर बजार २६.८० अंकले ओरालाे

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार ओरालाे लागेकाे छ । आज नेप्से सूचक २६.८० अंकले घटेर १९७५.८९ विन्दुमा आएर रोकिएको छ । १ अर्ब ६६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सेन्सेटिभ इन्डेक्सम ५.५५ अकले घटेर ३७३.९५ बिन्दुमा आएको छ । ४७ लाख ७२  हजार १४० कित्ता  सेयर किनबेच भएको … Continue reading सेयर बजार २६.८० अंकले ओरालाे